रुखमा जमेको हिउँ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुखमा जमेको हिउँ


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


इलामको उत्तरी पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको एक रुखमा जमेको हिउँ । १५ दिन अघि वर्षात्सँगै परेको भारी हिमपात नपग्लिएका कारण सन्दकपुर क्षेत्रका रुखमा अझैसम्म हिउँ जमेको छ । तस्वीर : गंगा पराजुली/पशुपतिनगर रासस

Tags :
प्रतिक्रिया दिनुहोस