२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको बाटो छेक्ने असफल हुनेछन् : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

भद्रपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताएका छन् ।

झापाको विर्तामोडमा आज अपराह्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले काम गर्न नपाओस् भनेर बाटो छेक्ने असफल हुने बताए ।

‘कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकारले राम्रो काम गरेको देख्न नचाहने देशभित्र र बाहिरका शक्ति कमी कमजोरी खोज्न पुल्ठो बालेर हिँडिरहेका छन्’, उनले भने, ‘हामी जनतासँग गरेका सबै वाचा पूरा गर्दै अघि बढेका छौँ, उनीहरु असफल हुने छन् ।’

प्रतिक्रिया दिनुहोस