२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

अ+ अ-

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् ।

सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको दुई लाखको अक्षयकोषबाट उक्त सहयोग गरिएको हो । विद्यार्थी मनदीप पौडेल, रमेश लामा, राजकुमार सुर्खेती, विनोद गजुरेल र कृष्णप्रसाद तिवारीले छात्रवृत्तिस्वरूप सो रकम पाएका हुन् ।

तिवारी दम्पतीले विद्यालयका प्रधानअध्यापक शिव पाण्डेको उपस्थितिमा प्रतिविद्यार्थी रु सात हजार सम्बन्धित विद्यार्थीलाई बुधबार हस्तान्तरण गरेको हो । सो विद्यालयका पूर्वविद्यार्थी तिवारीले आगामी दिनमा कोष वृद्धि गरी थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई जेहेन्दार बन्न आग्रह गरे ।

काठमाडौंबाट सञ्चालित दैनिकी डटकमका निर्देशक तिवारी तत्कालीन प्रेस चौतारी नेपाल नुवाकोटका पूर्वकोषाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट–काठमाडौ सम्पर्क मञ्चका पूर्वसचिवालय सदस्य हुन् । उनी हाल संयुक्त राज्य अमेरिकाको कोलोराडोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस