२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक प्रकोपबाट १ महिनामा ६ लाख ३० हजार प्रभावित

अ+ अ-

बेइजिङ । चीनमा गत १ महिनाको अवधिमा ६ लाख ३० हजार जना नागरिक प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् ।

प्रकोप व्यवस्थापन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत फेब्रुअरी महिना भरीमा यति ठूलो सङ्ख्यामा नागरिक प्रभावित भएका हुन् ।

सो अवधिमा बेपत्ता हुने र मृत्यु हुनेको सङ्ख्या भने छ जना रहेको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

गत महिना चीनमा भूकम्प, न्यून तापक्रम (अति जाडो), हिमपात, बाढी, पहिरो, ठूलो वर्षा, जङ्गलमा आगलागीलगायतका प्राकृतिक प्रकोपका घटनाहरु भएका थिए ।

विभिन्न प्राकृतिक प्रकोपका कारण ३२ हजार जना विस्थापित भएर अन्यत्र बस्न थालेको मन्त्रालयले जनाएको छ ।

भूकम्पका कारणले मात्र फेब्रुअरी महिनामा दुई जनाको मृत्यु भएको छ भने ४४ हजार जना प्रभावित भएका छन् ।

प्रकोपले गर्दा घरहरुसहित धेरै भौतिक संरचनाहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस