२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षित वन्यजन्तु जरायोको सिङसहित पक्राउ

अ+ अ-

काठमाडौँ  । हानगरीय प्रहरी परिसर ललितपुरले संरक्षित वन्यजन्तु जरायोको सिङसहित ललितपुर महानगरपालिका–९ भोल्ढोका बस्दै आएका गोकुल विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

विश्वकर्माको डेराकोठाबाट लुकाएर राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ठूलो वस्तु ८ वटा र सानो सिङ जस्तो देखिने २ वटा, पित्तलजडित शङ्ख एक वटा, बीचमा प्वाल रहेको गोलाकार सिक्का पैसा पाँच वटा बरामद भएको परिसरले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

परिसर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको संयुक्त टोलीले कानूनअनुसार खोजतलासी गरेको उनले बताए । विश्वकर्मालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको परिसरले जनाएको छ ।