पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, विदेशी नागरिकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, विदेशी नागरिकको मृत्यु


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

प्याराग्लाइडिङ सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको भनिएको छ ।

दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

युस अघि पनि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस