सिँचाइ अभावमा जमिन बाँझो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिँचाइ अभावमा जमिन बाँझो


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


सिँचाइको अभावमा बाँझो रहेको तनहुँको देवघाट गाउँपालिका–१ कोटास्थित बारी । कोटाका कालिकाटार, आँपटार, गोपीटार र कोटाटारमा रहेका शयौं हेक्टर खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझो रहेको छ । तस्वीर : कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस