२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनसम्पर्क बढाउँदै नेपाल प्रहरी

अ+ अ-

डोटी । पछिल्लो समयमा नेपाल प्रहरी जन सम्पर्क बढाउन सक्रिय देखिएको छ । समुदाय प्रहरी साझेदारी राष्ट्रिय अभियान अन्तर्गत समुदाय देखि विद्यालय क्याम्पस तहसम्म आफ्ना गतिविधिहरुलाई दिनानुदिन बढाईरहेको छ ।

‘‘प्रहरी जनताको साथी हो प्रहरी र जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुगोस् भन्ने हेतुले हामी जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छौं’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने,‘ समाजमा शान्ति स्थापना गर्न, धरेलु हिंसा, महिलाहिंसा लगायतका विकृति विसंगतिहरुको अन्त्यका लागि समुदायसँगै मिलेर जनचेतनामुलक कार्यक्रमहरु गर्छौ ।’ प्रहरीले पछील्लो समयमा जनचेतना मुलक कार्यक्रमका साथै नागरिकलाई सहायता पुगोस् भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै अपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दुर्घटना भईहाले प्रहरीलाई कसरी छीटो भन्दा छीटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी गराउादै आएको छ ।

गत शुक्रबार मात्र नेपाल प्रहरीले सिलगढी स्थित पद्म पब्लीक मुक्तीनारायण माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको अवलोकन गराई नेपाल प्रहरीका काम कर्तव्य, विभिन्न शाखामा कार्यरत व्यक्तिहरु, शाखाहरुको काम कर्तव्यको बारेका जानकारी गराएको थियो । अवलोकन पछि सहभागी विद्यार्थीहरुले प्रहरी भन्ने वित्तिकै डर लाग्थ्यो अब हामी डर मान्दैनौं बरु हाम्रो टोल समाजमा केही त्यस्ता घटना भए तुरुन्त खबर गर्छौं । प्रहरी त हामी जस्तै हाम्रो साथी पो रहेछ विद्यार्थीले प्रतिक्रिया जनाए ।

समाजमा रहेका विकृति बिसंगतिको अन्त्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लोक बहादुर बोहराले बताए । उनले भने प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौं सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए सम्भव छ ।

नेपाल प्रहरीले देशव्यापी रुपमा जनसम्पर्क बढाउन समय समयमा विभिन्न अभियानहरु संचालन गर्ने गरेको छ । मुस्कान सहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदायमा प्रहरी लगायतका अभियानहरु संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस