२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गीतकार डि.आर.के. राईको पहिलो उपन्यास ‘तिलस्मी’ लोकार्पण

अ+ अ-

काठमाडौं । गीतकार डि.आर.के. राईको पहिलो उपन्यास ‘तिलस्मी’ को शनिबार लोकार्पण गरिएको छ ।

प्रा.डा. सुरेन्द्र के.सी. को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलद्वारा लोकापर्ण गरिएको छ । प्रा.डा. के.सी. ले नेपाली समाजको वास्तविक चित्रण उपन्यासले गरेको बताए ।

त्यस्तै समालोचक महेश पौडेलले सर्वहाराको कथा एलिटले कल्पना गरेर लठिन थाले पछि साहित्यमा समस्या उत्पन्न भएको बताए । उनले भने, हिजो आज बजारमा बिक्ने प्रेम र यौनका कथामा कुनै नयाँपन पाइँदैन तर पाठकको रुचिको विषय रहन्छ ।

‘तिलस्मी उपन्यास’ यो तथ्यभन्दा पृथक रहेको समालोचक उनले बताए । त्यस्तै डा. विष्णु राई ले पुर्वी समाजको कथावस्तु समेटिएको र सबै वर्ग र क्षेत्रका युवाले र युवाका अभिभावकले पढ्नु पर्ने पुस्तक रहेको बताए ।

डा. बिन्दु शर्माले यस पुस्तक अभिभावकले आफ्ना सन्ततीको लागि पढाउनु पर्ने र आफुले पढेर आफ्ना सन्ततीलाई प्रेरणा दिन सकिने विषय रहेको उनले बताइन् ।

त्यसैगरी यस पुस्तकका लेखक राई ले आफुले धेरै मिहिनेत गरेर लेखेको यो पुस्तक नयाँ पुस्ताको लागि सकारात्मक सोचको विकास हुने कुरा उनले बताए । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५/– रहेको छ ।