११०५ कम्प्यूटर अपरेटरको समायोजन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

११०५ कम्प्यूटर अपरेटरको समायोजन


प्रशासन विशेष ब्युरो

१७ फाल्गुन २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । सरकारले एक हजार एक सय पाँच जना कम्प्यूटर अपरेटरको समायोजन गर्ने निर्णय गरेको छ ।

संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको शुक्रबारको निर्णयअनुशार राजपत्र अनंकित प्रथम श्रेणीका कम्प्यूटर अपरेटरको समायोजन गरेको हो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस