ग्लोबल आइएमई बैंकमा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ग्लोबल आइएमई बैंकमा आगलागी


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


चितवन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।रासस

प्रतिक्रिया दिनुहोस