प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका Deputy Assistant Secretary of Defense (DASD) ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र Mr. Felter बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको बिषयमा छलफल भएको थियो ।

सोही क्रममा Mr. Felter ले शान्ति सेनामा नेपाली सेनाले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने र नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस