प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता


१३ फाल्गुन २०७५, सोमबार


प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका Deputy Assistant Secretary of Defense (DASD) ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र Mr. Felter बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको बिषयमा छलफल भएको थियो ।

सोही क्रममा Mr. Felter ले शान्ति सेनामा नेपाली सेनाले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने र नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस