बम विस्फोट गराएको आशंकामा दुई जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बम विस्फोट गराएको आशंकामा दुई जना पक्राउ


११ फाल्गुन २०७५, शनिबार


पक्राउ

काठमाडौं । ललितपुरको नख्खु स्थित एनसेल गेटअगाडि भएको बम विस्फोटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना एनसेन टावरको सुरक्षाका लागि खटिएका व्यक्ति भएको आशंका गरिएको छ । उनीहरु दुबैको नाम भने गोप्य राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस