२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

अ+ अ-

हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा सञ्चालनमा आएको छ ।

गत शनिबार बिहान ८ बजेदेखि बन्द भएको इन्टरनेट, एडिएसएल सेवा आज नेपागञ्जमा रहेको क्षेत्रीय निर्देशनालयबाट इञ्जिनीयर आएपछि इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकम शाखा कार्यालय सिमीकोटमा रेडियो लिङ्कमा मेसिन सर्ट हुँदा सबै सेवा बन्द हुन पुगेको शाखा प्रमुख शिवप्रसाद भट्टराईले बताए ।

पाँच दिनसम्म इन्टरनेट बन्द हुँदा बैंकलगायत अन्य कार्यालयका कामकाज प्रभावित भएका थिए । सिमीकोट शाखामा रहेको रेडियो लिङ्क सर्ट हुँदा नयाँ मेशिन रेडियो लिङ्क हुम्ला पुगेपछि इन्टरनेट सेवा सञ्चालनमा आएको शाखा प्रमुख भट्टराईले बताए । इन्टरनेट बन्द हुँदा इमेल र फ्याक्स गर्न समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस