२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : दोहोरो अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनःघटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.७२ बिन्दुले घटेर एक हजार ११२.२३ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५७ बिन्दुले घटेर २३६.३४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६२ कम्पनीको छ लाख ८१ हजार १३८ कित्ता शेयर रु १६ करोड ६१ लाख ७३ हजार ६२८ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका १० उपसमूहमध्ये उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह ८.६९ बिन्दुले बढ्दा बैंकिङ ८.७१, होटल ७.८३, विकास बैंक १३.४२, जलविद्युत् २०, वित्त ०.३१, निर्जीवन बीमा १०५.४५, अन्य ४।२७, लघुवित्त १९.३३ र जीवन बीमा १६७.८३ बिन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् । यस्तै श्रीराम सुगर मिल ९.४०, जेबिल्स फाइनान्स ३.०८ र पूर्णिमा विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज पाँच प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस