रायो साग देखाउँदै कृषक पाण्डे र उनकी श्रीमती मञ्जु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रायो साग देखाउँदै कृषक पाण्डे र उनकी श्रीमती मञ्जु


५ फाल्गुन २०७५, आइतबार


झापाको कमल गाँउपालिकाले आइतबार लखनपुरको मंगलबारेमा आयोजना गरेको कृषि प्रर्दशनीमा आफूले उत्पादन गरेका स्थानीय रायो साग देखाउँदै कमल– १ का कृषक लोकबहादुर पाण्डे र उनकी श्रीमती मञ्जु । यज्ञराज आङ्गदेम्बे, दमक (झापा), रासस

Tags :
प्रतिक्रिया दिनुहोस