खोटाङमा घरको गाह्रोले च्यापियर एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खोटाङमा घरको गाह्रोले च्यापियर एकको मृत्यु


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


खोटाङ । खोटेहाङ गाउँपालिका-७ धनमुढा बस्ने ५५ वर्षीय प्रेमबहादुर तामाङको घरको गाह्रोले च्यापियर बिहीबार दिउसो मृत्यु भएको छ ।

आफ्नै निर्माधिन घर बनाउनको लागि नजिकै रहेको पुरानो ढुङ्गा माटोले बनेको घरको गाह्रो भत्काउने क्रममा उक्त गाह्रो अचानक लडन गई च्यापदाँ उनको घट्नास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस