पातारासी हिमालको दृश्य « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पातारासी हिमालको दृश्य


प्रशासन संवाददाता

२१ माघ २०७५, सोमबार


जुम्लामा सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको कार्यालय डिल्लीचौरबाट देखिने पातारासी हिमालको दृश्य । यो हिम शृङखलाको आन्तरिक तथा बाह्य पर्यटकहरुले दृश्य अवलोकन गर्ने गर्दछन् । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

Tags :
प्रतिक्रिया दिनुहोस