कर्मचारी समायोजन अध्यादेशबारे सरकारलाई कारण देखाऊ आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी समायोजन अध्यादेशबारे सरकारलाई कारण देखाऊ आदेश


प्रशासन विशेष ब्युरो

१८ माघ २०७५, शुक्रबार


सर्वोच्च अदालत

काठमाडौँ। कर्मचारी समायोजन अध्यादेशबारे कारण देखाऊ आदेश जारी भएको छ ।

अध्यादेश विरुद्ध दायर रिटको प्रारम्भिक सुनुवाइका क्रममा आज (शुक्रवार) संवैधानिक इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रशासन सेवाको सामान्य प्रशासन समूहका ब्याट नम्बर ३०, ३१, ३२ र ३३ का अधिकृत गरी ३ सय ३० जना कर्मचारीले गत पुस २३ गते रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस