२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायातका ८ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । लिखित तथा ट्रायल परीक्षामा फेल भएका तथा परीक्षामा उपस्थित नै नभएकालाई सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरण गर्ने यातायात कार्यालयका ८ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात कार्यालय एकान्तकुनामा कार्यरत शाखा अधिकृत भक्तबहादुर विष्ट, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, कम्प्युटर अपरेटर जयनारायण चौधरी र सचिन कुमार सिंह, यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय ठुलो भर्‍याङका कम्प्युटर अधिकृत विजेन्द्र राज जोशी, तत्कालीन एकान्तकुनामै कार्यरत तथा हाल कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमित कुमार साह, हाल मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला र हाल प्रदेश नं२ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदन कुमार साह गरी ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ बागमती ललितपुरबाट परीक्षामा फेल भएका एवम् ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको सूचना आएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

उनीहरूले गत साउन १६ गतेदेखि ओज २४ गतेसम्म एकान्तकुना कार्यालयबाट लिएका विभिन्न वर्गका सवारी चालक अनुमति पत्रहरूको प्रयोगात्मक परीक्षामा फेल र अनुपस्थित र चेकलिष्टमा नाम समावेश नभएकाहरु समेत गरी ६ सय २९ वटा लाइसेन्स जारी गरेको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस