२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरको राजश्व सङ्कलनमा दोब्बरले वृद्धि

अ+ अ-

रत्ननगर् । भरतपुर महानगरपालिकाले चालू आवको छ महीनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ ।

गत आवको शुरुको छ महीनामा रु ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु २३ करोड तीन लाख २३ हजार राजश्व सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिए ।

व्यवसाय करमा भएको वृद्धि र बजार अनुगमनलाई निरन्तरता दिएका कारण राजश्वमा भारी वृद्धि भएको महानगरले जनाएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले सम्पत्ति करबाट रु चार करोड २१ लाख ५९ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ६७ लाख ९८ हजार, नक्सापास दस्तुरबापत रु तीन करोड ३९ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु तीन करोड १५ लाख ९६ हजार र व्यवसाय रजिष्टे«शन दस्तुरबाट रु दुई करोड ६० लाख दुई हजार राजश्व सङ्लन गरेको छ ।

महानगरपालिकाले आन्तरिक अयाबाट रु ५५ करोड ४८ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार छ महीनाको अवधिमा सङ्कलन भएको राजश्वको तुलनामा कम देखिए पनि वार्षिक लक्ष्य भने पूरा हुनेछ । आर्थिक मसान्तको पहिलो तीन महीनामा सम्पत्ती करबाट बढी राजश्व असूली हुने भएकाले लक्ष्य सजिलै भेटाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस