प्रधानसेनापति र साउदी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानसेनापति र साउदी राजदूतबीच भेटवार्ता


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैल बिन शुलैमान अल मारवनीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपाली सेनाको जङ्गी अड्डामा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस