‘मनको कुरा मनमै’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘मनको कुरा मनमै’ सार्वजनिक (भिडियोसहित)


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


गायक विजय श्रेष्ठको आवाजमा मनको कुरा मनमै बोलको रोमाान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास प्रधानको निर्देशन तयार भएको सो भिडियोमा मोडल मनीषा सापकोटा र गायक स्वयम विजयले अभिनय गरेका छन् ।

जितेन लेप्चाको संगीत रहेको गीतको शब्द पनि गायक विजय आफैंले लेखेका हुन् । राज महर्जनको कोरियोग्राफी रहेको भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

 हेर्नुस् भिडियोसहित :

Tags :
प्रतिक्रिया दिनुहोस