चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा « प्रशासन
Logo १७ आश्विन २०७९, सोमबार
   

चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा


१० माघ २०७५, बिहिबार


मंगलबार साँझ बाजुराको बुढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा बडिमालिका नगरपालिका –७ चुथीको जंगलमा चरिचरनका क्रममा चट्याङ लागेर मरेको हो । तस्बिर : गंगराज पण्डित, बाजुरा, रासस

Tags :
प्रतिक्रिया दिनुहोस