चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा


प्रशासन संवाददाता

१० माघ २०७५, बिहिबार


मंगलबार साँझ बाजुराको बुढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा बडिमालिका नगरपालिका –७ चुथीको जंगलमा चरिचरनका क्रममा चट्याङ लागेर मरेको हो । तस्बिर : गंगराज पण्डित, बाजुरा, रासस

Tags :
प्रतिक्रिया दिनुहोस