२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदेवी नगरपालिकाको भ्रष्टाचारको पोल खुल्दैं, कमिसन नपाए वजेट फ्रिज गराउने तयारीमा कर्मचारी

अ+ अ-

रौतहट । रौतहटको सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकामा भएको भ्रष्टाचारको पोल खुल्न थालेको छ । आर्थिक वर्ष समापनसंगै नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएपछि गतवर्षमा गरिएको कार्यहरुमा भएको भ्रष्टाचारको पोल खुल्न थालेको हो ।

काम भन्दा बढि प्राविधिक विल निर्माण देखि गुणस्तरहिन सामग्रीहरुको भुक्तानी समेत नगरप्रमुख धिरेन्द्र कुमार सिंहको आदेशमा भएको रहस्य बाहिरीन थालेको छ । रौतहट सदरमुकाम गौरमा रहेको एक होटेलमा प्रमुख प्रशासकिय अधिकृत दिलिप सिंह धामी तथा प्राविधिक विल निर्माणकर्ता सब इन्जिनियर सजय पाण्डेय बिच भएको सम्वादबाट नगरपालिकामा नगरप्रमुख धिरेन्द्र कुमार सिंह, उप प्रमुख अंशु कुमारी सिंह तथा नगर प्रमुखका पराजित उम्मेदवार अनिल कुमार सिंहको विषेश योजनामा नगरपालिकामा भ्रष्टाचार भएको कुरा सहितको प्रमाण फेला परेको छ ।

जिल्लाको विभिन्न निकायमा निर्माण कम्पनीबाट ख्याती प्राप्त गरेका नगरप्रमुखले गरेको अनियमितता तथा पदियदुरुपयोग बारे उनीहरुको सम्बादबाट प्रष्ट हुन आएको छ ।
नगरप्रमुखले तत्कालिन प्रशासकिय प्रमुख मनोज रजकलाई धम्काई तथा समान्य प्रलोभनमा पारी काम नै नभएको योजनाहरु समेतको भुक्तानी भएको कुरा उनीहरुको सम्बादबाट झल्किन आउछ । नगरपालिकाले जडान गरेको बक्तिहरुमा भएको अनियमितता, पार्क निर्माणको नाउमा भएको अनियमितता, औषधी खरिदमा भएको अनियमितता, जग्गा खरिदमा भएको अनियमितता तथा खाना, चिया र अन्य शिर्षकमा भएको अनियमितता बारे समेत चर्चा गरिएको छ ।

गतवर्षमा भएको कार्यहरुमा गरिएको भ्रष्टाचारको रकमबाट हामीलाई नजराना नदिएको र आउदा दिनहरुमा पनि आफुहरुबाट जबरजस्ती कार्य योजनाहरु दिलाउने प्रयासमा रहेको र कामै नगरका योजनाहरुको नाममा यस वर्षमा पनि भुक्तानी लिन दबाव बनाइ रहेको कुराकानी समेत गरिएको छ । आफुहरुले आफना जागिरलाई दाउमा राखि सहयोग गर्ने कार्य गरेता पनि आफुहरुको वेस्ता गरेको भनि यस आर्थिक वर्षको रकम काम नै नगरि फ्रिज गराउने समेतको योजना आफुहरुको रहेको उनीहरुको संवादबाट बुझिन आएको छ ।

सदरमुकाम गौरमा भएको सास्कृति कार्यक्रमको नाममा आफुबाट ४ लाखको भुक्तानी गराए पनि नगरप्रमुखले २ लाख मात्र सम्बन्धित व्यक्तिलाई दिएको, यस वर्ष पनि पहिले नै जडान भएको विजुलीबतिको नाममा नया रकम पुनः भुक्तान गराउन खोजिएको समेत बुझिन आएको छ । देखावाका लागि नगर प्रमुख धिरेन्द्र सिंह, उप प्रमुख अंशु सिंह र नगरप्रमुखका पराजित उम्मेदवार हाल सदस्य रहेका अनिल कुमार सिंहमा पटक पटक विवाद भए पनि काम तथा रकम बाडफाडमा भन्ने सबै एक नै भएको समेत चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस