४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी थमाईदै छ कर्मचारीको हातमा समायोजनको पत्र

अ+ अ-

काठमाडौँ । कर्मचारी समायोजनका लागि फारम भर्ने कार्य सम्पन्न भएसँगै सरकार समायोजन पत्र दिने तयारीमा जुटेको छ ।

३ गते बिहीबार बसेको निर्देशन तथा समन्वय समितिको बैठकले विभिन्न १४ वटा निर्णयहरू गर्दै सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा समायोजित हुने सबै सेवा÷समूहका कर्मचारीलाई समायोजनको पत्र दिने निर्णय गरेको छ ।

समायोजनको प्रक्रिया फागुन ३ गतेसम्म सम्पन्न गरी सक्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम थालेको मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीले बताएका छन् ।

‘मन्त्रालयले विभिन्न ग्रुपहरु बनाएर डेटा भेरीफिकेसनको काम तिव्ररुपमा अघि बढाएको छ,’ प्रवक्त्ता अधिकारीले भने, ‘फागुन ३ गतेसम्म समायोजनको सम्पूर्ण प्रक्रिया पुरा गरी सक्ने गरी कार्य योजना बनाएका छौँ ।’

अर्को हप्ताबाट समायोजनको चिठी दिने तयारी रहेको पनि उनले बताए ।

त्यसैगरी निर्देशन तथा समन्वय समितिले गरेका निर्णयहरू प्रशासन डटकमले प्राप्त गरेको छ ।

जसअनुसार समायोजन हुने नेपाल सरकारका सचिव/विशिष्ठ श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरूलाई नेपाल सरकारको निर्णय बमोजिम राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीहरूलाई नेपाल सरकारका मुख्य सचिवले तथा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले हस्ताक्षर गरी पत्र दिइने भएको छ ।

त्यस्तै अन्य सेवाका कर्मचारी र समायोजनका आवेदन नदिएका र आवेदन दिएर पनि प्राथमिकता अनुसार छनौट हुन नसकेका लगायत अन्य कर्मचारीहरूको सम्बन्धमा गरिएको निर्णय यस्ता छन् :

र यो पनि,

संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !

निजामतीमा आरक्षण : ‘एक व्यक्तिले एक पटक मात्रै’

निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था

प्रतिक्रिया दिनुहोस