२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलेर सामान भित्र्याउने पक्राउ

अ+ अ-

टीकापुर । कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान प्रहरीचौकी कालाकुण्डा टीकापुरको टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक कुलबहादुर साउदका अनुसार करीब साढे चार लाखका कपडा र हार्डवेयरका सामान डनलपमा ल्याउँदै गरेका बेला पक्राउ गरिएको हो ।

सामानसँगै पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ का चक्र ठकुल्ला, २६ वर्षका दीपेन्द्र साउद, ३९ वर्षका राजकुमार चौधरी र ४० वर्षका राजकुमार चौधरी रहेका छन् । खक्रौला भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले सामान लिलाम गरिने र पक्राउ परेका व्यक्तिको बयान लिई कारवाही अगाडि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस