२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिल्म ‘समर लभ’ हेर्ने एक जोडीले फ्रीमा थाइल्यान्ड घुम्न पाउने

अ+ अ-

काठमाडौं । माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले एक जोडीलाई थाइल्याण्ड घुमाउने घोषणा गरेको छ ।

‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् एक जोडीलाई लक्की ड्रबाट विजेता घोषणा गरेर थाइल्याण्ड टुरमा पठाउने निर्देशक मुस्कान ढकालले बताए ।

उनका अनुसार, विजेता घोषित हुनेले फिल्मको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य रुपमा शेयर गरेको हुनुपर्ने छ भने फिल्म हेरेको टिकट साथमा हुनुपर्नेछ ।

साथै, निर्माण टिमले ’मायाको सेल्फी उत्सव’ प्रचार योजना पनि अगाडि सारेको छ । आफ्नो प्रेम वा प्रेमिकासँग खिचेको सेल्फी फिल्मको फेसबुक पेजमा पठाए विभिन्न उपहारहरु प्रदान गरिने फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारीले बताए ।

सोहि नाम लिखित सुबिन भट्टराईको बहुचर्चित प्रेम उपन्यासमा आधारित फिल्ममा आशिष पिया तथा रेवती क्षेत्री प्रमुख भूमिकामा रहेका छन् ।

यी दुईका अलावा फिल्ममा अभिनेत्री नम्रता सापकोटाले सुस्मिताको भूमिका निर्वाह गरेकी छन् । शिशिर भण्डारी, सुरजसिंह ठकुरी, मानसविक्रम थापालगायतका कलाकारको पनि फिल्ममा अभिनय रहेको छ ।

उपन्यासलाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । फिल्मको संवाद सुबिन भट्टराई र सामीप्यराज तिमिल्सेना मिलेर लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस