विभिन्न स्थानबाट अबैध घरेलु मदिरा पदार्थ नष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विभिन्न स्थानबाट अबैध घरेलु मदिरा पदार्थ नष्ट


प्रशासन संवाददाता

२० पुस २०७५, शुक्रबार


काठमाण्डौ । प्रहरीले काठमाण्डौ दक्षिणकाली नगरपालिका ५ विभिन्न स्थानबाट अबैध घरेलु मदिरा पदार्थ नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङ्बाट खटिएको प्रहरीले बुधबार र बिहिबार विहान o३:०० बजे विभिन्न स्थानहरूमा चेकजाँच गर्दा घरेलु मदिरा ८ सय ५० लिटर, बरामद गरी स्थानिय वडा प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको छ । घटना सम्बन्धमा अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस