जिल्ला अदालत काठमाडौंका एक कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला अदालत काठमाडौंका एक कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा


१६ पुस २०७५, सोमबार


अख्तियार

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा(खरिदार) विदुर पोखरेल घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट विभिन्न बाहनामा घुस लिइसकेको अवस्थामा उनी सोह्रखुट्तेबाट आइतबार पक्राउ परेका हुन् ।

उनलाई विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले दश हजार घुससहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस