६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयरकप जिम्न्याष्टिक प्रतियोगिताको उपाधि एसओएसलाई

अ+ अ-

भक्तपुर । ओस्ला नेपालले मध्यपुरथिमिमा आयोजना गरेको ‘प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय ‘मेयरकप जिम्न्याष्टिक प्रतियोगिता–२०७५’ को उपाधि एसओएस हर्मन माइनर स्कूल सानोठिमीले हात पारेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक तथा शारीरिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन स्कूल मध्यपुर थिमि दोस्रो, नवरत्न इंगलिस स्कूल दुईपोखरी तेश्रो र सूर्यविनायक नगरपालिका ४ स्थित शंखधर मेमोरियल स्कूलले सान्त्वना पुरस्कार प्राप्त थियो ।

विभिन्न चार समूहमा खेलाईएको सो प्रतियोगितामा उक्त नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले प्रत्येक समूहका प्रथम दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु.५ हजार, रु.३ हजार, रु.२ हजारका साथै पदक एवं प्रमाणपत्र प्रदान गरे ।

उनले ऐतिहासिक एवं साँस्कृतिक यस नगरलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेल खेलाडीहरुको नगर समेत भनेर चिनाउन नगरपालिका लागिरहेको बताए । भक्तपुर जिल्लाका २० विद्यालयका एकसय भन्दा बढी विद्यार्थी प्रतिस्पर्धी रहेको ओस्लाका कार्यक्रम संयोजक एवं राष्ट्रिय जिम्न्यास्टिक खेलाडी विजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस