३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

अ+ अ-

डोटी । डोटीको जोरायल र बडीकेदार गाउँपालिकालाई एक, एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासी छिटो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको भन्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय आनन्द बिष्टले दुईवटा एम्बुलेन्स हस्तान्तरणगरका हुन् ।

२२ लाख रुपैयाँ लागत पर्ने दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिएको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टले जानकारी दिए । उनले भने, ‘एम्बुलेन्स नहुँदा नागरिकलाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको छु, बिरामी नागरिकले छिटो अस्पतालसम्म पुगेर सेवा पाउनेछन् भन्ने आश गरेको छु ।’

बिष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरका थिए भने अर्को शनिबार बडीकेदार गाउँपालिकाको कार्यालयले आयोजना गरेको एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

शनिबार आयोजीत कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले स्वास्थ्य सेवाको पहुचमा नपुगेका, गरिब आर्थिक स्थिति कमजोर भएकाहरुलाई ठुलो राहात मिल्ने बताए । एम्बुलेन्सलाई ब्यवस्थापकीय संचालन कार्यविधी बनाईसकेपछी संचालनमा आउने समेत अध्यक्षले बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति प्रदिप देउवा, पार्टी सचिव नारायण जोशी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस