२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ दिने ‘द वक एण्ड टक फिल्ड कन्फ्रेन्स’ सम्पन्न

अ+ अ-

सोलुखुम्बु । नेपाल जियोग्राफिकल सोसाइटी, काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन र हिमालयन रिसर्च सेन्टर द्वारा संयुक्त रुपमा आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा १२ दिने ‘द वक एण्ड टक फिल्ड कन्फ्रेन्स’ सम्पन्न भएको छ ।

यहि मंसिर २३ गते देखि पुस ६ गतेसम्म सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका फाकदिंग, नाम्चेबजार, डिङम्बोचे, ट्याङबोचे र लुक्लामा उक्त फिल्ड कन्फ्रेन्स आयोजना गरिएको थियो । जलवायु परिवर्तनले हिमाल, हिमाली क्षेत्र, बाढी पहिरो तथा भुकम्प अगाडि र पछाडीको प्रभाब लगायत बिषयमा खोज कार्य तथा स्थानियवासिहरुसँग अन्र्तक्रिया गरेको थियो ।

कुनै पनि क्षेत्रको बिषयमा स्थानीय सरोकारवाला समुदाय र खोजकर्ताहरुबीचको प्रत्यक्ष सहभागिता र अन्तरक्रियाबाट परिणाम खोज्ने कार्य यो नेपालमा पहिलो भएको ‘द हिमालयन रिसर्च सेन्टर’का प्रवन्धक डा. धनञ्जय रेग्मीले जनाए ।

उनले यस किसिमको सहभागीतामुलक अन्तरक्रिया बाट आगामी दिनमा खुम्बु क्षेत्रको विकासको योजना निर्माण गर्न आवश्यक व्यवहारिक सुझाव पेश गरिएको समेत जनाए ।

हिमाली क्षेत्रमा रहेका ‘ग्लेसियर’को अहिलेको अवस्था तथा खुम्बु क्षेत्रको अवस्थाका बारेमा अमेरिका, जापान, चाईना लगायत विभिन्न देशका बैज्ञानिकहरुले ३५ बर्षदेखिको् अनुसन्धानका उपलब्धीहरु अध्ययनको क्षेत्रमै गई त्यहाँका स्थानीय नेतृत्व, स्थानीय बासिन्दा, स्थानीय प्रशासन तथा सरोकारवालाहरुलाई जानकारी गराउनुका साथै भविष्यमा अपनाउनुपर्ने उपायहरुको बारेमा सुझाव समेत दिएको कन्फ्रेन्सका संयोजक डा. रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस