२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना, १७ जनाको मृत्यु, १० घाइते, (घाइतेको विवरणसहित)

अ+ अ-

दाङ । दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १७ पुगेको घटनास्थलबाट तुलसीपुर ३ का वडाअध्यक्ष वीरबहादुर विक विजयले जानकारी दिएका छन्।

उनका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ। उक्त घटनामा १० जना घाइते रहेका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते दुईजनालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको उनले जानकारी दिए।

दुर्घटनामा घाइतेको विवरण

जुम्ला तातोपानी गापा १४ बस्ने वर्ष १८ की हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने वर्ष १६ का कुशेन्द्र खत्री, चन्दनाथ गापा २ बस्ने बर्ष १७ को जीवन भण्डारी, र वडा नम्बर ४ बस्ने वर्ष १६ की पर्शा रोकाया, दाङ घोउमनपा १५ रतनपुर बस्ने वर्ष १७ की समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिका बस्ने वर्ष १८ को विक्रम भण्डारी, रुकुम त्रिवेणी गापा ३ बस्ने वर्ष १६ को प्रेम बहादुर खड्का, रुकुम सानोभेरी गापा ३ बस्ने वर्ष १६ की रोजिना पुन घाइते भएका छन् भने दाङ घोउमनपा १९ स्युजा बस्ने वर्ष १७ की मेनुका रिजाल अछाम मंलगसैन नगरपालिका वडा नम्बर नखुलेको वर्ष १९ को युवराज ढुंगाना गम्भीर घाइते रहेको छन् (अवस्था गम्भीर) रहेका छन्।

उनीहरूलाई थप उपचारका लागि राप्ती अञ्चल अस्प्ताल तुलसीपुरबाट नेपालगंज रेफर गरिएको छ। बसमा यसै शैक्षिक सत्रदेखि दाङमा सञ्चालन भएको शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक रहेका थिए। सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गरेको बा ४ ख ९७६६ नंम्बरको बस सडकबाट झन्डै आठ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी प्रेम बहादुर शाहीको नेतृत्वमा प्रहरी टोली, स्थानिय र जनप्रतिनिधिहरु उद्धारमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस