२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीस लाखको जग्गादान

अ+ अ-

उदयपुर । बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गरेका छन् ।

सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गरेका हुन् । सो जग्गा जिल्ला मालपोत कार्यालयमा हालै पास गरिदिएको बेलका नगरपालिका–४ का वडाध्यक्ष दीपक दङ्गालले बताए ।

तामाङले यसअघि वडा नम्बर ४ को गुरुङचौरीमा रहेको ४० लाख बराबरको चार कट्ठा जग्गा विद्यालय भवन निर्माणका लागि दान गरेका थिए । तामाङ भूपू बेलायती गोर्खाली सेना हुन् । “बूढेसकालमा भए पनि देशको सेवा गर्ने अवसर पाए,” जग्गादान गरेपछि तामाङले भने।

प्रतिक्रिया दिनुहोस