२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजनः बारम्बार सोधिने प्रश्न र तिनको जवाफ अब तपाईँकै हातमा

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्बन्धमा पटक पटक सोधिने प्रश्नहरू र तिनको जवाफ तयार पारेको छ ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ ले सरकारी सेवा र अन्य सेवामा कार्यरत स्थायी कर्मचारीहरूलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने व्यवस्थाअनुसार सरोकारवालालाई जानकारीका लागि धेरै सोधिने प्रश्नहरूको उत्तर उपलब्ध गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव एवं प्रवक्त्ता सुरेश अधिकारीले प्रशासनलाई जानकारी दिए ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै मन्त्रालयले समायोजन कार्यमा तीव्रता दिएको छ ।

समायोजन प्रक्रियामा सहभागी भई १५ दिनभित्र आफ्नो विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गर्न मन्त्रालयले सबै निजामती कर्मचारीलाई ‘एसएमएस’मार्फत जानकारी गराइसकेको छ ।

यी हुन् कर्मचारी समायोजन सम्बन्धमा धेरै सोधिने प्रश्न र तिनको उत्तर