Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘शिवलीला’ र ‘अग्रता काली’ सार्वजनिक


७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । गीतकार कुमार भट्टराईद्वारा रचित ‘शिवलीला’ र ‘अग्रता काली’ शीर्षकब दुई भजनसङ्ग्रह आज विमोचन गरिएको छ ।

लीला सोलुशन प्रालिद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सो सङ्ग्रहको विमोचन गर्दै धर्म, जाति वा भूगोलका आधारमा कसैले कसैलाई पनि विभेद गर्न नहुने बताए ।

‘अग्रता काली’मा ‘वेद नै अब विज्ञान सरी’ (स्वरः मिलन नेवार अमात्य), ‘नमो देव्यै’ (स्वरः मनोजराज शिवाकोटी) र ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवाकोटी) गीत समावेश गरिएको छ ।

त्यसैगरी ‘धर्म पनि हरायो’ (स्वरःतुलसी पराजुली), ‘देव अपूरा’ (स्वरः तुलसी पराजुली), ‘नमो स्तुते’ (स्वरः डा विदुर बस्ती र ईश्वर अमात्य) तथा शिवलीलामा ‘भन शिव तिमी नेपालमै’ (स्वरःप्रताप दास), ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवकोटी), ‘कहिले घाम कहिले पानी’ (स्वरः कर्माग्याल्छेन बम्जन), ‘लीला तिम्रै, कृपा तिम्रै’ (स्वरः कर्माग्याछेन बम्जन) र ‘पानी नि पिउदिँदन’ (मनिषा पोखरेल) लगायत गीत समावेश गरिएको छ । ई भट्टराईको वि.सं. २०५१ मा ‘मेरो जीवन’ शीर्षक कविता तथा गीत समावेश गरिएको पुस्तक पहिलो पटक प्रकाशन भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस