२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४० लाखमा सामुदायिक भवन

अ+ अ-

बलेवा । जिल्लाको काठेखोला गाउँपालिका–८ का एक युवाको नेतृत्वमा सङ्कलित रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ ।

उक्त भवनका लागि लेखानीका लालबहादुर रोकाले हजुरबुबा भीमबहादुरको स्मृतिमा रु १२ लाख ४० हजार लगानी गरेपछि लेखानी युके समाजबाट रु १२ लाख, सिङ्गापुरमा बसोबास गर्दै आएका नेपालबाट रु ८७ हजार र स्थानीय संघसंस्थाबाट रु १२ लाख सङ्कलन भएको थियो । भवन निर्माणका लागि स्थानीयवासीले रु ८१ हजार बराबरको श्रमदान गरेका वडाध्यक्ष चित्रकला छन्त्यालले बताए ।

व्यक्तिगत रुपमा धेरै रकम सहयोग गर्नुहुने लालबहादुरका हजुरबुबाकै नाममा सो भवन ‘भीमबहादुर रोका स्मृति भवन’नामाकरण गरिएको छ । “गाउँमा आवश्यक पर्ने सबै खाले सामाजिक कामका लागि उपयोग हुने गरी भवन बनाइएको हो । गण्डकी प्रदेशका काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले सो भवन उद्घाटन गरेका थिए । भवन निर्माणका लागि यहाँ दलित समुदायले पनि श्रमदान र नगद सहयोग गरेका थिए ।

भवन बनेपछि वडास्तरका सामाजिक कार्यक्रम, आमा समूह, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्चका कार्यक्रम सञ्चालक गर्न सहज भएको छ । यसका साथै उक्त गाउँपालिकाले भूमेचउरमा भ्यूटावरसमेत बनाएको छ । यो टावरबाट लेखानीसहित बिहुँ, रेश र अन्य गाउँको दृश्य पनि देखिन्छ । रासस