श्रीमती हत्याका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रीमती हत्याका फरार अभियुक्त पक्राउ


२५ कार्तिक २०७५, आइतबार


रुपन्देही । श्रीमती हत्याका फरार अभियुक्त पक्राउ परेका छन् ।

रुपन्देही बुटबल उपमहानगरपालिका- ७ घर भई पोखरा लेखनाथ महानगरपालिका -७ बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्ती शनिबार पक्राउ परेका छन् ।

गत कात्तिक २२ गते राती आफ्नै श्रीमती ३४ वर्षीया सर्मिला घर्ती जि.सिलाई आफ्नै काठामा हत्या गरी दुर्गाबहादुर फरार रहेका थिए ।

उनलाई प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका -३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस