टेलिकमको ‘भ्वाइस कल’मा प्राविधिक समस्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टेलिकमको ‘भ्वाइस कल’मा प्राविधिक समस्या


२१ कार्तिक २०७५, बुधबार


नेपाल टेलिकम

काठमाडौं । आज विहानैदेखि नेपाल टेलिकमको ‘भ्वाइस कल’मा समस्या आएको छ । यसबाट नेपाल टेलिकमका लाखौं ग्राहक समस्यामा परेका छन् ।

प्राविधिक कारणले समस्या आएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारी बताएका छन् । उनले समस्या समाधानका लागि प्रयास भइरहेको र टेलिकमका प्राविधिक टोलीहरु मर्मतमा खटिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस