२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयस्तरमा पार्टी समायोजन कार्य चाँडै सम्पन्न हुन्छ : नेता रावल

अ+ अ-

अछाम । नेकपा स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुुर रावलले स्थानीय तहमा पार्टीको समायोजनको काम चाँडो सम्पन्न हुने बताए । नेता रावलले सदरमुकाम मङ्गलसेनमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पार्टी समायोजनको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए ।

नेता रावलले कात्तिक महीनाभित्र पार्टीका सम्पूर्ण कमिटीलाई पूर्णता दिने योजना रहेको बताए । जिल्ला कार्यदल र स्थानीय तहमा गठित कार्यदलले मातहतका कमिटी समायोजनका काममा तीव्रता दिइरहेका बेला काममा थप तीव्रता दिन रावलले निर्देशन दिए।

नेता रावलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीको एकीकरण भएपछि पार्टीका गतिविधि अघि बढ्न नसक्दा विपक्षीले विरोध गर्ने मौका पाएको बताए । अब पार्टीले पूर्णता पाएसँगै गाउँगाउँमा गएर सरकारले ल्याएका लोकप्रिय कार्यक्रमबारे जनतालाई जाकारी गराउन नेता कार्यकर्तालाई आग्रह गरे।

अगुवा कार्यकर्ता भेलामा नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा नेता झपट साउद, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष बमबहादुर बिसी, कार्यदल सदस्य बमबहादुर रावतलगायतका नेताले आफ्नो भनाइ राखेका थिए।

प्रतिक्रिया दिनुहोस