१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई फरार अभियुक्त पक्राउ

अ+ अ-

नुवाकोट । विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई

अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो ।

अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। तामाङले २०६९ साउन ७ गते किस्पाङ गापा–१ भाल्चेका ३८ वर्षीय सुकबहादुर तामाङको हत्या गरेको आभियोगमा उच्च अदालत पाटनले २०७२ असार १३ गते जन्मकैदको फैसला गरेको थियो ।

यस्तै मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन अर्का फरार अभियुक्त दुप्चेश्वर गापा–२ गाउँखर्कका ५० वर्षीय काइँला भनिने छिरिङदोर्जे तामाङलाई हेटौंँडाबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ । आरोपित तामाङले एक युवतीलाई ललाइफकाई बिक्रीका लागि भारत लैजाने प्रयास गरेको प्रहरीले जनाएको छ । ती युवतीलाई बिक्रीका लागि गाउँबाट ल्याउँदै गर्दा २०७४ असार १२ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो भने सँंगै आएका तामाङ फरार भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस