पोखरा प्रिमियर लिग : पोखरा पल्टन र विराटनगर टाईम्स भिड्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरा प्रिमियर लिग : पोखरा पल्टन र विराटनगर टाईम्स भिड्दै


९ कार्तिक २०७५, शुक्रबार


पोखरा । आजदेखि पोखरा प्रिमियर लिग शुरु भएको छ । उद्घाटन खेलमा पोखरा पल्टन र विराटनगर टाईम्स भिड्दै छन् ।

टस जितेर विराटनगर टाईम्सले बलिङ गर्दै छ भने पोखरा पल्टनले ब्याटिङको निम्तो पाएको छ ।

नेपाली क्रिकेट इतिहासकै ठूलो भनराशीको पहिलो यो खेलमा ६ तीमले प्रतिस्पधा गर्दै छन् । विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस