शोकसभामै रोए नेता निधि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शोकसभामै रोए नेता निधि


८ कार्तिक २०७५, बिहिबार


काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधि पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर शोकसभामै रोएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बास्तोलाको निधनको १३ औं दिनको शोकसभाको आयोजनामा नेता निधि सम्म्बोधन गर्ने क्रममा भक्कानिएका हुन् । बास्तोलालाई सम्झेर नेता निधिको बोल्दाबोल्दै गाला अवरुद्ध भयो ।

नेता निधिले आँशु पुछ्दै बास्तोलाका विगतका पार्टी भित्रका आन्तरिक विवाद मिलाउन खेलेको भूमिकाबारे स्मरण गराए । उनले अहिलेको पििरस्थितिमा बास्तोलाजस्ता नेताको पार्टीभित्र अभाव रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस