काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोली ११ बजे बस्ने गरी स्थगित भएो छ ।
पार्टीका तल्लो तहका कमिटीको एकीकरण प्रक्रियाको नयाँ मापदण्डका विषयमा छलफल गर्न आज ३ वजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।