साझाको विद्युतीय बस चढेर प्रधानमन्त्री सिंहदरवार पुगे, २०२० सम्म २० वटा विद्युतीय बस चल्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साझाको विद्युतीय बस चढेर प्रधानमन्त्री सिंहदरवार पुगे, २०२० सम्म २० वटा विद्युतीय बस चल्ने


६ कार्तिक २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायात चढेर सिंहदरबार पुगेका छन् ।

मंगलबार साझा यातायातको कार्यालयमा बसको उद्घाटन गरी पुल्चोककबाट सिंहदरबार सम्म प्रधानमन्त्रीले यात्रा गरेका छन् । उनले यस्तै विद्युतीय बस सन् २०२० सम्म २० प्रतिशत चल्ने दाबी गरेका छन् ।

साझाले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पाँच वटा विद्युतीय बस ल्याएको छ । लुम्बिनीमा सञ्चालनका लागि ल्याइए पनि पूर्वाधार तयार नभएसम्म काठमाडौंमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस