मदिरा सेवन गरेर श्रीमतीको हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मदिरा सेवन गरेर श्रीमतीको हत्या


४ कार्तिक २०७५, आइतबार


गुल्मी । गए राति मदिरा सेवन गरेर गुल्मीममा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले मदिरा सेवन गरी ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हिर्काउँदा श्रीमती घाइते भएकी थिइन् ।

दाउराले लागेर गम्भीर घाइते भएकी लाली कुमाललाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस