२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीतन्त्रको विकल्प

अ+ अ-

प्रश्न. कर्मचारीतन्त्रको विकल्प खोजिनुपर्दछ भन्ने अवधारणाको विकास हुनुका कारणहरू उल्लेख गर्दै, कर्मचारीतन्त्रको विकल्प के कस्तो हुन सक्दछ तर्कपूर्ण उत्तर दिनुहोस् ।

उत्तर

कर्मचारीतन्त्र
राज्यका अवधारणाहरूलाई नीति तथा कार्यक्रममा ढाल्न सहयोग गर्ने र त्यस्ता नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने राज्यको स्थायी प्रशासनिक संयन्त्र नै कर्मचारीतन्त्र हो ।
♦कर्मचारीहरू Selected Officials हुन्, जसले Elected Officials लाई सहयोग गर्ने र जनहित र कल्याणका लागि सेवा प्रवाह गर्ने भूमिका निर्वाह गर्दछ ।

समय समयमा कर्मचारीतन्त्रको विकल्प खोजिनु पर्दछ भन्ने विषयमा विभिन्न धारणाहरू पनि बाहिर आउने गरेको पाइन्छ । यसका कारणहरू देहाय बमोजिम उल्लेख गर्न सकिन्छ

  •  कर्मचारीतन्त्र परम्परावादी हुनु, नयाँपनसँग Adopt हुन नसक्नु,
  •  कसले कसरी सेवा प्रवाह गरिरहेको छ भन्ने कुरा कर्मचारीतन्त्रले पारदर्शी बनाउन नसक्नु,
  •  प्रशासन संयन्त्र प्रक्रियामुखी झन्झटिलो रहनु,
  •  अधिकार प्रत्यायोजन गर्न नचाहने प्रवृत्ति बढ्नु,
  •  सेवा प्रवाह गर्ने नभई शासन गर्ने मानसिकताबाट प्रेरित,
  •  Output/Outcome लाई महत्त्व दिने परिपाटीको विकास नहुनु,
  •  Globalization मा IT Sector को प्रयोग गर्न नसकिनु,
  •  Selected भनिए पनि मनोवृत्ति भ्रष्ट्राचार र नैतिकतामा कमजोर रहनु,
  •  आदर्श प्रणाली रहेको मान्यतालाई अंगिकार गर्न नसक्नु,
  •  सकरले सबै नयाँ Agencies हरूलाई कार्य दिनुपर्छ भन्ने मान्यताको विकास हुनु,

कर्मचारीतन्त्रको विकल्प
निजीकरण, विकेन्द्रकरण, सार्वजनिक-निजी साझेदारी, परामर्श सेवा जस्ता नयाँ अवधारणाहरू आए, तर जति नयाँ र फरक अवधारणाहरू आएतापनि कर्मचारीतन्त्र सुध्रिन सकेन जसको परिणामस्वरूप कर्मचारीतन्त्रको विकल्पको खोजी निरन्तर चलिरह्यो तर कुनै पनि आधारमा यसको विकल्प खोज्न सकिँदैन त्यसैले यसमा व्यापक व्यवस्थित सुधाको जरुरी छ । यसको विकल्प देहाय बमोजिम उल्लेख गर्न सकिन्छ

  • संगठित स्वायत्त संस्थाको स्थापनामा जोड,
  • विभिन्न कार्यक्रमहरूलाई बढीभन्दा बढी Private Sector मा हस्तान्तरण,
  • NGO/INGO हरूसँग सहसम्वन्ध कायम गर्ने,
  • Sub national governance लाई हस्तान्तरण गर्ने,
  • कामको हस्तान्तरण र वितरण कार्यलाई प्रभावकारी बनाउने,
  • व्यवसायिकताको विकास गर्ने,
  • सरकारको सेवाको निजीकरण गर्ने,
  • NPM र NPS को सीमान्तहरूको अधिकतम प्रयोग गर्ने,
  • PPP को अवधारणालाई कार्यान्वयन गर्ने,
  • फराकिलो पदसोपानको व्यवस्था, स्थानीय स्वायत्त सरकार र विकेन्द्रीकरण र बजारको विविधिकरणमा जोड दिनुपर्दछ ।

उपसंहार
कर्मचारीतन्त्र स्थायी सरकार हो, कर्मचारीतन्त्रलाई पूर्णरुपमा विस्थापन नै गर्न सकिने अवस्था भने छैन । त्यसैले यसको क्रमिक सुधार गरी कर्मचारीतन्त्रमा पारदर्शिता, उत्तरदायित्व, व्यवसायिकता र जवाफदेहिता अभिवृद्धि गरी सुशासन कायम गर्न सक्नु नै उत्तम विकल्प हुन्छ ।

प्रस्तुति
भुवन ज्ञवाली
भोजराज भट्ट

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस