३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० प्रतिशत सस्तो औषधि भएको जिकिर

अ+ अ-

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको जिकिर गरेको छ ।

सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि त्यहाँको औषधि पसलमा रहेको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालले अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेका थिए ।

प्रसूति तथा स्त्रीरोगको केन्द्रीय सो अस्पतालको स्वीकृत श्यया ३५० भए पनि हाल ४१५ श्यया सञ्चालन गरिरहेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, निःशुल्क नवजात शिशु उपचार कार्यक्रम, निःशुल्क पाठेघर खस्ने रोगको उपचार तथा शल्यक्रियासमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस