प्रधानमन्त्री ओली आज स्वेदश फर्किँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली आज स्वेदश फर्किँदै


१८ आश्विन २०७५, बिहिबार


टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर आज दिउँसो ३ बजे स्वदेश फर्किँदै छन् ।

प्रधानमन्त्री ओली महासभामा भाग लिनका लागि असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए ।

उनी महासभामा भाग लिएर कोस्टारिकाको भ्रमण गरी अमेरिका हुँदै स्वदेश फिर्ता हुन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस